काउन्सिलरहरुले दिए बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

लन्डन । बेलायतका विभिन्न बरोस्थित नेपालीमूलका काउन्सिलरहरुले बेलायती प्रधानमन्त्री ऋषि सुनाकसमक्ष भूतपूर्व गोर्खाहरुको पक्षमा आवाज उठाएका छन्। सत्तारुढ कञ्जरभेटिभ पार्टीका काउन्सिलरहरु विहीबार १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालय पुगेर गोर्खाहरुले उठाउँदै आएको समान पेन्सनको माग पूरा गरिदिन आव्हान गरेका हुन्। काउन्सिलरहरुले प्रधानमन्त्रीका सल्लाहकार अमित जोगीलाई भेटेर उनीमार्फत् प्रधानमन्त्री सुनकलाई एक ज्ञापनपत्र समेत बुझाएका रश्मोर बरोका … Continue reading काउन्सिलरहरुले दिए बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो